ne_tn/jdg/04/15.md

2.2 KiB

सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई ... परमप्रभुले अलमल पारिदिनुभयो

"परमप्रभुले सीसरालाई ठिक तरिकाले सोच्‍न नसक्‍ने तुल्याउनुभयो ।" वा "परमप्रभुले सीसराको सेनालाई आतङ्कित पार्नुभयो ।"

उनका सबै रथहरू

यहाँ "रथहरू" ले रथहरू हाक्ने सैनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बाराकले ... लखेटे

यहाँ "बाराक"ले तिनको सेनालाई जनाउँछ । अर्को अनुवादः " बाराक र तिनका सैनिकहरूले ... लखेटे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

हरोशेत

न्यायकर्ताहरू ४:२मा तपाईंले गर्नुभएझैं तरिकाले यसलाई गर्नुहोस् ।

सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए

यहाँ "तरवार" ले सैनिकले युद्धमा प्रयोग गरेको तरवार र अरू हतियारहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " बाराक र तिनका सैनिकहरूले सीसराका सारा सेनालाई आफ्ना तरवारले मारे ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद