ne_tn/jdg/04/14.md

1.4 KiB
Raw Permalink Blame History

परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो

विजयको बारेमा निश्‍चित भएको कारण दबोरा यसरी बोल्छिन् कि मानौं बाराकले युद्ध आज नै जितिसकेका थिए । अर्को अनुवाद: "परमप्रभुले तिमीलाई विजय दिनुहुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pastforfuture)

के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?

आफूहरू परमप्रभुको पक्षमा लडाइँ गर्ने बारेमा बाराकलाई याद दिलाउन दबोरा यो प्रश्‍न सोध्छिन् । अर्को अनुवादः याद गर, परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

साथमा दश हजार

"साथमा १०," (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद