ne_tn/jdg/03/07.md

3.5 KiB

परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो

यहाँ "परमप्रभुको नजरमा" ले परमप्रभुले केही कुराको बारेमा के ठान्‍नुहुन्छ वा सोच्‍नुहुन्छ भन्‍ने कुरालाई जनाउँछ ।२:११ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से

यहाँ "बिर्से" एउटा वाक्‍पद्धति हो जसको अर्थ" तिनीहरूले आज्ञापालन गर्न छोडे ।" भन्‍ने हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको क्रोध आगोझैँ दन्कियो

परमप्रभु धेरै क्रोधित हुनुभयो भन्‍ने बारेमा यसरी बताइएको छ कि मानौं उहाँको क्रोध दन्केको आगो थियो । अर्को अनुवादः "परमप्रभु धेरै क्रोधित हुनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई ... कूशन-रिशातैमको हातमा बेचिदिनुभयो

इस्राएलका मानिसहरूमाथि विजय हुनदिनुलाई यसरी बताइएको छ कि मानौं परमप्रभुले तिनीहरूलाई कूशन-रिशातैमलाई बेच्‍नुभयो ।अर्को अनुवादः "कूशन-रिशातैम र तिनीहरूका सेनाद्वारा इस्राएलीहरूलाई पराजित हुनदिनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कूशन-रिशातैमको हातमा

यहाँ "हात" एउटा लक्षणा हो जसले शक्ति वा अधीनलाई जनाउँछ । साथै "कूशन-रिशातैम" synechdoche हो जसले तिनका सेनालाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

कूशन-रिशातैम

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अराम नाहारैम

यो एउटा देशको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद