ne_tn/jdg/02/14.md

3.5 KiB

परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो

परमप्रभुको क्रोधलाई दन्किरहेको आगोजस्तै वर्णन गरिएको छ । अर्को अनुवादः "परमप्रभु इस्राएलका मानिसहरूदेखि धेरै क्रोधित हुनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो

"उहाँले लुटेराहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्‍न दिनुभयो ।"

उहाँले तिनीहरूलाई दासहरूझैँ बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन्

परमप्रभुले इस्राएलीहरूलाई उनीहरूका शत्रुहरूद्वारा दासको रूपमा राख्‍न दिनुलाई यसरी बताइएको छ कि मानौं उहाँले तिनीहरूलाई दासहरूझैँ बेच्‍नुभयो ।" तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए" वाक्यांशलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः"उहाँ तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि विजयी हुन र तिनीहरूलाई दासको रूपमा लान दिनुभयो र तिनीहरूले आफ्ना शक्तिशाली शत्रुहरूको सामना गर्न सकेनन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो

यहाँ "हात"ले परमप्रभुको शक्तिलाई जनाउँछ । अर्को अनुवादः परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूलाई परास्त गर्न सहायता गर्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू अत्‍यन्‍तै सकसमा परे

"तिनीहरू अति सतावटमा परे"

शब्द अनुवाद