ne_tn/jdg/02/03.md

2.8 KiB

सामान्‍य जानकारीः

परमप्रभुका दूत इस्राएलका मानिसहरूसँग निरन्‍तर बोल्छन् ।

यसैले म अब भन्छु, ‘तिमीहरूको अगिबाट म... तिमीहरूका निम्ति पासो बन्‍नेछन्।’

यसमा उद्धरणभित्र उद्धरण छ । यो प्रत्यक्ष वाक्‍यलाई अप्रत्यक्ष वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यसैकारण म अब भन्दछु कि तिमीहरूको अगिबाट म... तिमीहरूका निम्ति पासो बन्‍नेछन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्

कनानीहरूले इस्राएलीहरूलाई सताउनुलाई यसरी बताइएको छ कि मानौं कनानीहरू इस्राएलीहरूको छेउमा काँढाहरूजस्तै हुनेछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

काँढाहरू

यो केही बिरुवाहरूबाट निस्कने चुच्चो काठका टुक्राहरू हुन् जुन ७ सेन्टीमिटरसम्म लामो हुनसक्छ ।

तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्

इस्राएलीहरूले कनानी देवताहरूलाई पूज्‍नुलाई यसरी बताइएको छ कि मानौं झुटा देवताहरू, शिकारीको पासो थिए जसले जनावरलाई पक्रन्छन् र त्यसलाई हानि गर्छन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

चिच्‍चाए र रोए

"धेरै आँसुहरू बगाएर रोए ।"

शब्द अनुवाद