ne_tn/jdg/01/34.md

2.7 KiB

तिनीहरूलाई तल मैदान आउन दिएनन्

"तिनीहरूलाई तल समतल ठाउँमा आउनदेखि रोके ।"

मैदान

रूखबिनाको सम्म परेको ठुलो क्षेत्र

हेरेस पर्वत

यो ठुलो डाँडाको नाम हो जहाँ अय्यालोन सहर बसालिएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अय्यालोन, र शाल्बीम

यी सहरहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो

"योसेफको कुलबाट आएका मानिसहरूको शक्तिशाली सेनाको कारण तिनीहरूलाई परास्त गर्न सक्षम भए ।"

योसेफका घराना

यहाँ "घराना" ले सन्तानहरूलाई जनाउँछ । मनश्शे र एफ्राइम योसेफका छोराहरू थिए र "योसेफका घराना"ले मनश्शे र एफ्राइमका सन्तानहरूलाई जनाउन सक्छन् । अर्को अनुवादः "मनश्शे र एफ्राइमका सन्तानहरू" वा "मनश्शे र एफ्राइमका कुलका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अक्रब्बीमको ... पहाडी देश

यो मृत समुद्रको दक्षिणी -पश्‍चिम पार थियो । यसलाई "स्कोरपियोन पास" पनि भनिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सेला

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद