ne_tn/jdg/01/31.md

808 B

आशेरले ... बाहिर निकालेनन्

यहाँ " आशेर"ले आशेर कुलका मानिसहरू वा सैनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अक्को... सीदोन... अहलाब... अक्जीब... हेलवा... अपेक... रहोब

यी कनान देशमा भएका सहरहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद