ne_tn/jdg/01/27.md

1.7 KiB

बेथ-शान... तानाक... डोर...यिबलाम... मगीद्दो

यी सहरहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

किनभने कनानीहरू ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए

"पक्‍का" ले केही गर्न द‍ृढ निर्णय गर्नु हो । अर्को अनुवादः "किनभने कनानीहरू ती ठाउँहरू नछोड्ने द‍ृढ निर्णय गरेका थिए ।"

जब इस्राएल शक्तिशाली भए

यहाँ "इस्राएल" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "जब इस्राएलका मानिसहरू अत्ति शक्तिशाली भए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए

"तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रम गर्न लगाए ।"

शब्द अनुवाद