ne_tn/jdg/01/18.md

853 B

परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो

यहाँ "सँग हुनुहुन्थ्यो" ले परमप्रभुले यहूदाका मानिसहरूलाई सहायता गर्नुभएको अर्थ दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मैदान

"रूख नभएको ठुलो खुल्ला समतल ठाउँ"

शब्द अनुवाद