ne_tn/jdg/01/14.md

1.9 KiB

बिन्ती गरिन्

"अक्साले ओत्निएललाई बिन्ती गरिन् ।"

एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् ... तपाईंले मलाई नेगेवको भूमि दिइसक्नुभएको छ

यसले अक्साले पद १४ मा कालेबलाई जमिन माग्दा उनले तिनलाई दिए भन्‍ने जनाउँछ । अब पद १५ मा तिनले त्यस जमिनको साथमा पानीका मूलहरू माग्दै छिन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मलाई एउटा आशिष् दिनुहोस्

"ममाथि एउटा निगाह गर्नुहोस् ।" वा "मेरो लागि यो गरिदिनुहोस् ।"

शब्द अनुवाद