ne_tn/jdg/01/11.md

1.9 KiB

पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो

सम्भवतः पाठकहरूले यो सहरलाई दबीर भनेर चिनेका हुनाले लेखकले यसो लेखे । तर इस्राएलले यसलाई आक्रमण गरेको समयमा यसलाई किर्यत-सेपेर भनिन्‍थ्यो ।अर्को अनुवादः "जसलाई किर्यत-सेपेर पनि भनिन्‍थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

पहिला

"पहिलेको समयमा" वा " अघिल्लो समयमा"

जसले किर्यत-सेपेरलाई आक्रमण गरी त्यसलाई परास्त गर्छ

यहाँ "किर्यत-सेपेर" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "जसले किर्यत-सेपेरका मानिसहरूलाई आक्रमण गरेर तिनीहरूलाई परास्त गरी तिनीहरूको सहर कब्जा लिन्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अक्सा

यो कालेबको छोरीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कनजका छोरा, ओत्‍निएल

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद