ne_tn/jas/05/19.md

1.6 KiB

भाइहरू

यहाँ यो शब्दले सम्भवतः पुरुषहरू र स्‍त्रीहरूलाई दुवैलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सङ्गी विश्‍वासहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

यदि तिमीहरू मध्ये कोही सत्यबाट भड्किन्छ अनि कसैले उसलाई फर्काउँछ

परमेश्‍वरलाई विश्‍वास गर्न र उहाँको आज्ञापालन गर्न छोड्ने व्यक्तिलाई बगालबाट बरालिएर अन्त लागेको कुनै भेडासँग तुलना गरिएको छ । त्यसलाई पुनः परमेश्‍वरमा भरोसा गर्न मनाउने व्यक्तिलाई चाहिँ हराएको भेडाको खोजमा भएको गोठालोसँग तुलना गरिएको छ । वैकल्‍पिक अनुवादः “जब पनि कसैले परमेश्‍वरको आज्ञापालन गर्न छोड्छ, र अर्को व्यक्तिले उसलाई पुनः आज्ञापालन गर्न सुरु गर्नलाई सहायता गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)