ne_tn/jas/05/18.md

833 B

स्वर्गले पानी दियो

“स्वर्ग”ले सम्भवतः आकाशलाई जनाउँछ, जसलाई पानीको स्रोतको रूपमा प्रस्तुत गरिएको छ । वैकल्‍पिक अनुवादः “आकाशबाट पानी पर्‍यो”

पृथ्वीले त्यसको फल फलायो

यहाँ पृथ्वीलाई बालीहरूको स्रोतको रूपमा प्रस्तुत गरिएको छ ।

फल

यहाँ “फल”ले किसानहरूको सारा बालीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)