ne_tn/jas/05/14.md

1.3 KiB

के तिमीहरूका माझमा कोही बिरामी छ ? उसले ... बोलाओस्

याकूबले उनका पाठकहरूलाई तिनीहरूका खाँचोहरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कोही बिमारी छ भने, उसले ... बोलाउनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

प्रभुको नाउँमा

यहाँ “नाउँ” भनेको येशू ख्रीष्‍टको व्यक्तित्त्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभुको अधिकारद्वारा” वा “प्रभुले तिनीहरूलाई दिनुभएको अधिकारद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)