ne_tn/jas/05/12.md

2.5 KiB

यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो,

“यो महत्त्वपूर्ण छ, मेरा भाइहरू होः” वा “विशेष रूपमा, मेरा भाइहरू हो”

मेरा भाइहरू हो,

यसले स्‍त्रीहरू समेत गरेर सारा विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

शपथ नखाओ

“शपथ” खानु भनेको तपाईंले केही काम गर्नुहुनेछ वा केही कुरा सत्य छ वा उच्‍च अधिकारको सामु त्यस कुराको लागि जवाफदेही हुनु हो । वैकल्पिक अनुवादः “शपथ नलेओ” वा “भाकल नगर”

स्वर्गद्वारा वा पृथ्वीद्वारा

“स्वर्ग” र “पृथ्वी” शब्दहरूले स्वर्ग र पृथ्वीमा भएका आत्मिक र मानवीय अधिकारहरूलाई जनाउँछन् ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस्

“कुनै शपथ नखाइकन तिमीहरूले जे गर्नेछु भनी भन्दछौ, त्यही गर वा केही कुरा सत्य छ भनी भन”

ताकि तिमीहरू इन्साफमा नपर

दोषी ठहरिने कुरालाई कोही व्यक्ति केही गह्रौँ कुराको वजनले गर्दा पेलिएर खसेको जस्तै गरी बताइएको छ । वैकल्पिक अनुवादः “ताकि परमेश्‍वरले तिमीहरूको इन्साफ नगर्नुभएको होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)