ne_tn/jas/05/09.md

1.7 KiB

भाइहरू हो, ... गनगन नगर ... तिमीहरू ...

याकूबले तितरबितर भएका सबै यहूदी विश्‍वासीहरूलाई लेख्दैछन् ।

एक अर्काको विरुद्धमा

“एक अर्काको बारेमा”

तिमीहरूको न्याय गरिने छैन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूको न्याय गर्नुहुनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हेर, न्यायकर्ता

“ध्यान दओ, किनभने मैले अब बताउन लागेको कुराहरू दुवै सत्य र महत्त्वपूर्ण छन्ः न्यायकर्ता”

न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ

येशू कति छिटै संसारको न्याय गर्नलाई आउनुहुनेछ भनेर जोड दिनका लागि याकूबले येशू, न्यायकर्तालाई ढोकाबाट पस्‍नै लागेको व्यक्तिसँग तुलना गर्छन् । वैकल्‍पिक अनुवादः “न्यायकर्ता चाँडै आउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)