ne_tn/jas/03/intro.md

727 B

याकूब ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले उनका पाठकहरूलाई तिनीहरूले दैनिक जीवनबाट पहिले नै जानेका कुराहरूको सम्झना गराएर सिकाउँछन् कि तिनीहरू परमेश्‍वरलाई प्रसन्‍न बनाउन जिउनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)