ne_tn/jas/03/18.md

1.8 KiB

अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिन्छ

मानिसहरूले शान्ति कायम गर्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको तिनीहरूले बिउ छरेको हो, र धार्मिकताको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको फल हो जुन शान्ति कायम गरेको परिणामस्वरूप फल्छ । वैकल्पिक अनुवादः “शान्ति कायम गर्नुको परिणाम भनेको धार्मिकता हो” वा “मानिसहरूलाई शान्तिमा रहनलाई सहायता गर्नेहरूले धार्मिकता फलाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शान्ति कायम गर्नु

“शान्तिमा रहने ।” भाववाचक नामपद शब्द “शान्ति”लाई “शान्तिपूर्ण रूपमा” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई शान्तिपूर्ण रूपमा जिउन लगाउने” वा “मानिसहरूलाई एक अर्कासँग रिसाउने नबनाउन सहायता गर्ने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)