ne_tn/jas/03/16.md

1.4 KiB

किनकि जहाँ त्यहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भाँडभैलो र सबै दुष्‍ट अभ्यास हुन्छ

“ईर्ष्या” र “अभिलाषा”, “भाँडभैलो” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि जब मानिसहरू ईर्ष्यालु र स्वार्थी हुन्छन्, त्यसले तिनीहरूलाई अव्यवस्थित रूपमा र दुष्‍ट चालहरूमा चल्‍न लगाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

त्यहाँ भ्रम हुन्छ

“त्यहाँ अव्यवस्था हुन्छ” वा “त्यहाँ भद्रगोल हुन्छ”

हरेक दुष्‍ट अभ्यास

“हरेक किसिमका पापमय व्यवहार” वा “हरेक प्रकारको दुष्‍ट काम”