ne_tn/jas/03/10.md

918 B

एउटै मुखबाट आशिष् र श्राप निक्लन्छन्

“आशिष्” र “श्राप” भन्‍ने नामपद शब्दहरूलाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटै मुखले, एउटा व्यक्तिले मानिसहरूलाई आशिष् दिन्छ र मानिसहरूलाई सराप दिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

मेरा भाइहरू

“सङ्गी ख्रीष्‍टिएनहरू”

यस्ता कुराहरू हुनुहुँदैन

“यी कुराहरू गलत हुन्”