ne_tn/jas/03/07.md

1.3 KiB

किनकि सबै प्रकारका ... मानवजाति ...

“सबै प्रकार” भन्‍ने वाक्यांश एउटा मूलभूत कथन हो जसले सबै वा थुप्रै प्रकारहरूका जङ्गली पशुहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले थुप्रै प्रकारका जङ्‍गली जनावरहरू, चराचुरूङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्री प्राणीहरूलाई नियन्‍त्रण गर्न सिकेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

घस्रने जन्तु

यो एउटा यस्तो जनावर हो जो जमिनमा घस्रन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

समुद्री प्राणी

पानीमा बस्‍ने जनावर