ne_tn/jas/03/01.md

1.7 KiB

तिमीहरूमध्ये धेरै ... नहोओ

याकूबले सामान्यकरण गरिएको भनाइ राख्‍न खोज्दैछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

मेरा भाइहरू हो

“मेरा सङ्गी विश्‍वासीहरू हो”

हामी सिकाउनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ

उहाँको बारेमा सिकाउनेहरूमाथि परमेश्‍वरबाट आउने अझ बढी कडा इन्साफको विषयमा यो खण्डले कुरा गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामी सिकाउनेहरूलाई अझ कडा तवरमा इन्साफ गर्नुहुनेछ किनकि हामीले सिकाएका केही मानिसहरूभन्दा बढी राम्ररी हामी उहाँको वचन जान्दछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामी जो सिकाउँछौं

याकूबले आफैँलाई र अरू शिक्षकहरूलाई सामेल गर्दछन्, तर पाठकहरूलाई होइन, त्यसैले “हामी” शब्द असमावेशी छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)