ne_tn/jas/02/25.md

2.2 KiB

त्यसैगरी ... पनि ... कामहरूद्वारा धर्मी ठहरिएकी ...

याकूब भन्छन् कि जे अब्राहामको लागि सत्य थियो सोही कुरा राहाबको लागि पनि सत्य थियो । दुवै कामहरूद्वारा धर्मी ठहराइएका थिए ।

के राहाब वेश्या कामहरूद्वारा नै धर्मी ठहरिएकी होइनन् र ... अर्कै बाटो ... ?

याकूबले उनका पाठकहरूलाई निर्देशन दिन यो आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “त्यो राहाब वेश्‍याले गरेको कुरा थियो जसले तिनलाई धर्मी ठहर्‍यायो ... अर्कै बाटो ... ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

राहाब वेश्या

राहाबको बारेमा भएको पुरानो करारको कथाको बारेमा उनका पाठकहरूलाई थाहा छ भनी याकूबले अपेक्षा गरे ।

कामहरूद्वारा धर्मी ठहरिएको

याकूबले कामहरू भनेको आफूले राख्‍नुपर्ने केही कुरा भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सन्देशवाहकहरू

अर्को ठाँउबाट सन्देश लिएर आउने मानिसहरू

तिनीहरूलाई अर्कै बाटोबाट पठाइदिइन्

“र तिनीहरूलाई त्यस सहरबाट भागेर जान मदत गरिन्”