ne_tn/jas/02/23.md

1.0 KiB

धर्मशास्‍त्र पूरा भयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले धर्मशास्‍त्रलाई पूरा गर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो उनको निम्ति धार्मिकताको रूपमा गनियो

“परमेश्‍वरले उनको विश्‍वासलाई धार्मिकताको रूपमा मान्‍नुभयो ।” अब्राहामको विश्‍वास र धार्मिकतालाई यसरी लिइएको छ कि मानौँ तिनीहरूलाई मूल्यवान् थोकहरू भए झैँ गरी गन्‍न सकिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)