ne_tn/jas/02/16.md

1.4 KiB

न्यानो रहन

यसको अर्थ कि त “पहिरनलाई प्रशस्त लुगाहरू हुनु” वा “सुत्‍ने ठाउँ हुनु” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

भरिनु

तिनीहरूलाई भर्ने कुरा भनेको खानेकुरा हो । यसलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “खानेकुराले भरिनु” वा “खानलाई प्रशस्त हुनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शरीरको लागि

खान, लगाउन, र आरामसँग बस्न (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसबाट के लाभ भयो ?

याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “त्यसबाट लाभ हुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)