ne_tn/jas/02/10.md

1.0 KiB

किनकि जसले पालन गर्दछ

“किनकि प्रत्येक जसले पालन गर्दछ”

तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने ... सारा व्यवस्थामा ...

ठक्‍कर खानु भनेको कोही मानिस हिँड्न खोज्दा लड्नु हो । व्यवस्थाको एउटा बुँदाको अनाज्ञापालन गर्ने कुरा भनेको हिँड्ने बेलामा ठेस लाग्नु जस्तै हो भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

केवल एउटा मात्र तरिकामा

व्यवस्थाको केवल एउटा मात्र आवश्यकताको अनाज्ञाकारिताको कारण