ne_tn/jas/02/08.md

1.3 KiB

तिमीहरूले पूरा गर्दछौ

“तिमीहरू” शब्दले यहूदी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

राजकीय व्यवस्थालाई पुरा गर्दछौ

“परमेश्‍वरको व्यवस्थाको पालना गर्दछौ ।” परमेश्‍वरले सुरुमा मोशालाई व्यवस्था दिनुभयो, जुन पुरानो करारका पुस्तकहरूमा अभिलिखित गरिएको छ ।

तैँले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नेछस्

याकूबले लेवीको पुस्तकबाट उद्‌धृत गर्दैछन् ।

तिम्रो छिमेकी

“सबै मानिसहरू” वा “सबै जना”

तिमीहरूले असलै गर्दछौ

“तिमीहरूले असल गरिरहेका हुन्छौ” वा “तिमीहरूले जे सही छ त्यही गरिराखेका हुन्छौ”