ne_tn/jas/02/07.md

1.1 KiB

के तिनीहरूले ... अपमान गर्दैनन् ... बोलाइएको छ ?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन र सिकाउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “धनी मानिसहरूले ... अपमान गर्छन् ... बोलाइएको छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

आदरणीय नाम जसद्वारा तिमीहरूलाई बोलाइएको छ

यसले ख्रीष्‍टको नामलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बोलाउनुहुने ख्रीष्‍टको नाम” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)