ne_tn/jas/02/06.md

2.5 KiB

तर तिमीहरूले ... गरेका छौ

याकूब आफ्ना सबै पाठकहरूसँग बोल्दैछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

गरिबहरूलाई अनादर गरेका छौ

“तिमीहरूले गरिब मानिसहरूलाई शर्ममा पारेका छौ”

तिमीहरूलाई सताउने के धनीहरू नै होइनन् र ?

यहाँ याकूबले आफ्ना पाठकगणलाई सच्‍याउनको निम्ति आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती धनी मानिसहरू नै हुन् जसले तिमीहरूलाई सताउँछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-nominaladj]])

धनीहरू

यसले सामान्य अर्थमा धनी मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धनी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

जसले तिमीलाई सताउँछन्

“जसले तिमीहरूलाई नराम्रो व्यवहार गर्छन्”

के ती तिनीहरू नै होइनन् ... अदालतमा ... ?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “धनी मानिसहरू नै हुन् ... अदालतमा ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूलाई अदालतमा घिसार्ने

“तिमीहरूलाई न्यायाधीशहरूका सामु दोष लगाउन बलपूर्वक अदालतमा लैजाने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)