ne_tn/jas/01/25.md

1.9 KiB

त्यो व्यक्ति जसले सिद्ध व्यवस्थालाई ध्यानपूर्वक हेर्दछ

यो अभिव्यक्तिले व्यवस्थालाई एउटा ऐनाको रूपमा हेर्ने चित्रणलाई निरन्तरता दिँदछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍था

व्यवस्था र स्वतन्‍त्रताको बीचमा भएको सम्बन्धलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । यहाँ “स्वतन्‍त्रता”ले सम्भवतः पापबाटको स्वतन्‍त्रतालाई जनाउँछ । वैकल्पिक अनुवादः “सिद्ध व्यवस्था जसले स्वतन्‍त्रता दिन्छ” वा “सिद्ध व्यवस्था जसले त्यसलाई पछ्याउनेहरूलाई स्वतन्‍त्र बनाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यो मानिस चाहिँ उसले गर्ने कामहरूमा आशिषित् हुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्‍वरले यस मानिसलाई आशिष् दिनुहुनेछ जसै उसले व्यवस्थाको पालना गर्दछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)