ne_tn/jas/01/24.md

1.1 KiB

र त्यसपछि जान्छ र आफू कस्तो थिएँ भन्‍ने कुरा बिर्सिहाल्छ

हुन त आफूले मुख धुने र कपाल मिलाउने जस्ता कुराहरू गर्न जरुरी परेको उसले देख्‍न सक्छ, ऊ जान्छ र त्यसो गर्न बिर्सिन्छ भन्‍ने अर्थ दिइएको छ । परमेश्‍वरको वचनको पालना नगर्ने व्यक्ति यस्तै किसिमको हुन्छ । वैकल्‍पिक अनुवादः “तब जान्छ र आफूले के गर्न आवश्‍यक देखेको थियो भनेर देखेको कुरालाई तुरुन्तै बिर्सिहाल्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-simile]])