ne_tn/jas/01/14.md

1.1 KiB

हरेक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ

कुनै व्यक्तिको चाहनालाई यसरी बताइएको छ मानौँ त्यो कुनै फाल्टो मानिस हो जसले उसलाई पाप गर्न परीक्षा दिइरहेको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

जसले उसलाई बहकाउँछ र उसलाई प्रलोभनमा पार्दछ

खराब चाहनाको विषयमा त्यो कसैलाई बहकाउन सक्ने कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

प्रलोभनमा पार्दछ

आकर्षित गर्दछ, खराब गर्न कसैलाई मनाउँछ