ne_tn/jas/01/12.md

2.4 KiB

जोड्ने कथनः

याकूबले भागेर गएका विश्‍वासीहरूलाई सम्झाउँछन् कि परमेश्‍वरले परीक्षा ल्याउनुहुन्‍न; उनले तिनीहरूलाई परीक्षाबाट कसरी जोगिने भनेर बताउँछन् ।

त्‍यो मानिस धन्‍यको हो जसले परीक्षामा स्थिर रहन्छ

“परीक्षा स्थिर हुने मानिस भाग्‍यशाली हो” वा “परीक्षमा स्थिर हुने मानिस ठीक हो”

परीक्षामा स्‍थिर रहन्‍छ

कठिनाइहरूको समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहन्छ

परीक्षा उतीर्ण गरेको छ

“ऊ परमेश्‍वरद्वारा अनुमोदित भएको छ”

जीवनको मुकुट पाउनु

अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो पातहरूले बनेको हार हो जुन विजयी खेलाडिको शिरमा पहिराइन्छ । वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा पाउनु” वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा प्राप्‍त गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)