ne_tn/jas/01/11.md

2.1 KiB

त्यसको सौन्दर्य नष्‍ट हुन्छ

कुनै फुल सुन्दर हुन छोड्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको त्यसको सौन्दर्य मरेको हो । वैकल्‍पिक अनुवादः “र त्यो अब अरू बढी सुन्दर छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ

यहाँ फुलको उपमालाई नै सम्भवतः निरन्तरता दिइएको छ । जसरी फुलहरू अचानक मर्दैनन् तर त्यसको साटोमा छोटो समय अवधि लगाएर बिलाउँदै जान्छन्, त्यसरी नै धनी मानिसहरू पनि अचानक नमर्न सक्छन् तर त्यसको साटोमा तिनीहरू हराउनलाई छोटो समय लिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

उसको यात्राको बीचमा

धनी मानिसको दैनिकी क्रियाकलापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती भनेका उसले गरिरहेको एक यात्रा हो । यस अलङ्कारले भन्‍न खोजेको छ कि उसले आफ्नो आउँदै गरेको मृत्युलाई कुनै विचार दिइरहेको छैन, र त्यसले उसलाई अचानक आएर लैजानेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)