ne_tn/jas/01/09.md

582 B

दीन भाइ

“त्यस्तो विश्‍वासी जोसँग प्रशस्त रुपियाँ-पैसा छैन”

आफ्नो उच्‍च अवस्थामा गर्व गर्नु

परमेश्‍वरले सम्मान गर्नुभएको कोही व्यक्ति चाहिँ उच्‍च स्थानमा उभिरहेको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)