ne_tn/jas/01/06.md

1.2 KiB

विश्‍वासमा, कुनै शंका नगरिकन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उत्तर दिनुहुन्छ भन्‍ने कुराको पूर्ण निश्‍चयतासाथ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

किनभने शङ्का गर्नेचाहिँ बतासले चलाउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ

परमेश्‍वरले उसलाई सहायता गर्नुहुनेछ भन्‍ने कुरामा शङ्का गर्ने कुनै पनि व्यक्ति चाहिँ समुद्र वा ठूलो तालमा भएको पानी जस्तो हो जुन विभिन्‍न दिशामा यताउता गरिरहन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)