ne_tn/jas/01/03.md

1.5 KiB

तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ

“जाँच”, “तिमीहरूको विश्‍वास”, र “धैर्यता” जस्ता अभिव्यक्तिहरू भनेका नामपद शब्दहरू हुन् जसले अर्थ कामहरू हुन्छ । परमेश्‍वरले जाँच गर्नुहुन्छ, अर्थात, विश्‍वासीहरूले उहाँलाई कति भरोसा गर्छन् र उहाँको आज्ञापालन गर्छन् भनेर उहाँले निधो गर्नुहुन्छ । विश्‍वासीहरूले (तपाईंले) उहाँलाई विश्‍वास गर्छन् र दुःख-भोगलाई सहन्छन् । वैकल्पिक अनुवादः “जब तिमीहरूले कठिनाइहरू सहन्छौ, तिमीहरूले कति धेरै उहाँलाई भरोसा गर्छौ भनेर परमेश्‍वरले हेर्दै हुनुहुन्छ । फलस्वरूप, तिमीहरू अझ धेरै कठिनाइहरू सहन सक्षम हुनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)