ne_tn/hos/13/16.md

1.9 KiB

सामान्‍य जानकारीः

अगमवक्ता होशे बोल्दै छन् ।

सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको छ

यहाँ "सामरिया"ले सामरिया सहरका मानिसहरूलाई जनाउँछ जो परमेश्‍वर विरुद्ध विद्रोह गरिरहेकोमा दोषी छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तरवारद्वारा

युद्धमा ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन्

यी वाक्‍यांशहरूलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवाद : शत्रुले तिनीहरूका जवान छोराछोरीहरू टुक्रा-टुक्रा पार्नेछन्, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिर्नेछन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद