ne_tn/hos/13/15.md

2.3 KiB

सामान्‍य जानकारीः

अगमवक्ता होशे बोल्दैछन् ।

आफ्ना दाजुभाइका

यस अभिव्‍यक्तिले उत्तरी राज्‍यको वरिपरि रहेका जातिहरू, विशेषगरी दक्षिणी राज्‍य, यहूदालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास

पूर्वबाट आउने हुरी असाध्‍यै तातो र विनाशकारी थियो । यहाँ यसले पूर्वका सेनाहरूलाई जनाउँछ जसलाई परमप्रभुले इस्राएलका मानिसहरूलाई नाश गर्न पठाउनेहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन

इस्राएलका मानिसहरूलाई परमेश्‍वरले कसरी दण्‍ड दिनुहुनेछ भनी होशे निरन्‍तर वर्णन गर्छन् ।यहाँ पानीले जीवन, उत्‍साह र शक्तिलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसका ... भण्डार

यसले मानिसहरूका सबै सम्‍पत्तिलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद