ne_tn/hos/13/07.md

2.0 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

सिंहझैँ ... चितुवाझैँ ... भालूले झैँ ... सिंहले झैँ ... जङ्गली पशुले

यी जङ्गली जनावर हुन् जसले अरू जनावरलाई आक्रमण गरी मार्छन् । परमप्रभुले आफ्ना मानिसहरूका पापका निम्ति तिनीहरूलाई नाश गर्नुहुनेछ भनी निरन्‍तर भन्‍नुहुन्छ। ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

छाउराहरू खोसिएको माउ भालूले झैँ

"आक्रमण गरे" भन्‍ने वाक्‍यांश बुझिने भएकोले यहाँ राखिएको छैन ।यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ ।अर्को अनुवादः "छाउराहरू खोस्‍ने जनावरलाई माउ भालूले आक्रमण गरेझैँ " ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-activepassive]])

सिंहझैँ

"तिनीहरूलाई निले" भन्‍ने वाक्‍यांश बुझिने भएकोले यहाँ राखिएको छैन ।अर्को अनुवाद: "सिंहले तिनीहरूलाई निलेझैँ " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद