ne_tn/hos/13/03.md

1.1 KiB

यसैले तिनीहरू बिहानको बादलझैँ ... शितझैँ ... भुसझैँ ... चिम्नीबाट निस्‍कने धूवाँझैँ हुनेछन्

यी अभिव्‍यक्तिहरूले इस्राएल क्षणिक भएको जनाउँछ र तिनीहरूले परमप्रभुलाई पछ्‍याउनुको सट्टा मूर्तिहरूलाई पूजा गरिरहे भने तिनीहरू चाँडै विलाउने छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

हुरीले टाढा उडाएको

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "हुरीद्वारा टाढा उडाइएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद