ne_tn/hos/11/12.md

1.4 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएल र यहूदाको बारेमा बताउँदै हुनुहुन्छ ।

एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ

झुट र छली कुराको बारेमा यसरी बताइएको छ कि मानौं ती वस्‍तुहरू थिए जसद्वारा उत्तरी राज्‍यका मानिसहरूले परमप्रभुलाई घेरे । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तर यहूदाचाहिं अझै पनि म, परमेश्‍वरसँग हिंड्‍दैछ

दक्षिणी राज्‍यका मानिसहरू अझैपनि परमेश्‍वरप्रति बफादार छन् ।

शब्द अनुवाद