ne_tn/hos/11/01.md

2.4 KiB

सामान्‍य जानकारीः

परमप्रभुले इस्राएललाई वास्‍ता गर्नुलाई आमाबुबाले आफ्नो सन्‍तानलाई वास्‍ता गरेझैँ बताइँदै छ ।

जब इस्राएल जवान मानिस थियो

परमप्रभुले इस्राएलका मानिसहरूबारेमा यसरी बताउँदै हुनुहुन्छ कि मानौं तिनीहरू जवान मानिस थिए । परमप्रभुले पहिलो पटक त्यस जातिसँग आफ्नो सम्‍बन्‍ध सुरु गर्दाको कुरालाई बताउँदै हुनुहुन्‍छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ

"छोरो" ले परमेश्‍वर पिताका मानिसहरूलाई जनाउँछ ।अर्को अनुवादः "मैले मेरो छोरोलाई मिश्रबाट बोलाएँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "मैले जति तिनीहरूलाई आफ्नो मानिस हुनलाई बोलाएँ, तिनीहरूले त्‍यति नै मलाई इन्‍कार गरे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद