ne_tn/hos/07/16.md

1.5 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

तिनीहरू धोका दिने धनुझैं छन्

अर्थात् धागो नभएको धनु वा राम्ररी नकसिएको धनु ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका

यहाँ "जिब्रो" ले अधिकारीहरूले भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः "किनभने तिनीहरू मेरो अपमान गर्छन् ।" वा "किनभने तिनीहरू मलाई सराप्छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ

"यसैले मिश्रले उपहास गर्नेछ र इस्राएलमाथि खिसी गर्नेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद