ne_tn/hos/07/14.md

2.0 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

तिनीहरु ... आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्दछन्

मूर्तिपूजकहरूले चाडको भोजन खाँदा तिनीहरू ओछ्यानमा वा खाटमा पल्टनु तिनीहरूको लागि स्‍वभाविक थियो ।

र तिनीहरू मबाट टाढा जान्छन्

यहाँ परमेश्‍वरलाई आराधना नगर्नु बारेमा उहाँबाट टाढा जानु जस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "तिनीहरू मेरो आराधना गर्दैनन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ

यो सैनिकी रुपक हुन सक्‍छ।परमेश्‍वरले इस्राएलीहरूलाई आफूलाई प्रेम गर्ने र आज्ञा पालन गर्ने बनाउन तालिम दिने बारेमा यसरी बताइएको छ कि मानौं उहाँले तिनीहरूका मानिसहरूलाई युद्ध गर्न तालिम दिँदै हुनुहुन्थ्यो। ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद