ne_tn/hos/07/01.md

2.6 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

मैले इस्राएललाई निको पार्ने इच्‍छा गर्दा

इस्राएललाई परमेश्‍वरप्रति फेरि आज्ञाकारी र आशिष् पाउने बनाउने बारेमा यसरी बताइएको छ कि मानौं त्‍यो निको हुँदै थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि तिनीहरू धोकापूर्ण काम गर्छन्

मानिसहरू बेइमानीपूर्वक किनबेच गर्दै छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

डाँकूहरूको समुह

यो बिनाकारण अरू मानिसहरूलाई आक्रमण गर्ने मानिसहरूको समूह हो ।

तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन्

मानिसहरूका खराब कामको बारेमा यहाँ सम्‍भवतः यसरी बताइएको छ कि मानौं ती अरू मानिसहरू थिए जो तिनीहरूको अपराधको लागि तिनीहरूलाई दोष्‍याउन तयार थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ती मेरो अनुहारको सामु छन्

"मुहार"ले परमेश्‍वरको उपस्‍थिति वा परमेश्‍वरको संचेतनालाई जनाउँछ । "साक्षीहरू" अर्थात् दुष्‍ट कामहरू तिनीहरूमाथि दोष ल्‍याउनको लागि परमेश्‍वरको सामु छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद