ne_tn/hos/06/08.md

1.7 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

गिलाद ... सहर हो, जसका पाइलाहरूमा रगत छ

"पाइलाहरूमा रगत छ" ले सम्‍भवतः अपराधीहरू र तिनीहरूले गर्ने हत्‍यालाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शकेम जाने बाटोमा पुजारीहरू मार्नका निम्ति गिरोहमा बस्दछन्

यसले केलाई जनाउँछ भन्‍ने हामीलाई थाहा छैन । महत्‍वपूर्ण धार्मिक र राजनैतिक केन्‍द्र,शकेम जाने बाटोमा मानिसहरूलाई आक्रमण गर्न के पुजारीहरू साँच्चै दोषी थिए ? वा के पुजारीहरूले परमप्रभुको साँचो ज्ञान र आराधनालाई "मारेका" छन् भनी अगमवक्ता भन्‍दैछन् ? यो अभिव्‍यक्तिलाई जतिसक्‍दो सरल रुपमा अनुवाद गर्नु उत्तम हुन्‍छ ।

शब्द अनुवाद