ne_tn/hos/06/06.md

2.0 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

किनकि म बलिदान होइन, विश्‍वस्‍तता चाहन्छु

हिब्रूमा यस व्‍याकरणीय संरचनाले "भन्‍दा बढी" भन्‍ने विचारलाई संकेत गर्छ जसरी अर्को वाक्‍यले ( र होमबलिहरूभन्दा तिमीहरूसँग परमेश्‍वरको ज्ञान ) देखाउँछ ।अर्को अनुवाद: "किनभने म बलिदानभन्दा बढी विश्‍वसनीयता चाहन्छु ।"

आदमले झैँ

सम्‍भावित अर्थहरू हुन्: १) यसले पहिलो मानिस, आदमलाई जनाउँछ । वा २) यो metonym हो जसले इस्राएलको सहरमा बस्‍ने आदम नामको मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "आदमको सहरमा भएका मानिसहरू जस्‍तै " वा ३) यसले समान्‍यतया मानिसहरूलाई जनाउँछ । "आदम" शब्‍दले "मानिस" वा "मानव जाति" लाई जनाउँछ । अर्को अनुवाद: "सबै मानवजाति जस्‍तै" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद