ne_tn/hos/05/14.md

2.7 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएल र यहूदाको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु

परमप्रभुले एफ्राइमलाई एउटा सिंहले झैँ खोज्‍न र आक्रमण गर्न लाग्‍नुभएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

र यहूदाको घरानाको निम्ति जवान सिंहझैँ हुनेछु

परमप्रभुले यहूदालाई पनि त्‍यस्‍तै तरिकाले व्‍यवहार गर्न लाग्‍नुभएको छ । परमप्रभुले दुवै उत्तरी राज्‍य र दक्षिणी राज्‍यप्रति आफ्नो अप्रशन्‍नता देखाउँदै हुनुहुन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

टुक्रा-टुक्रा पार्नेछु र जानेछु

सिंहले आफूले खान लागेको जनावरलाई टुक्रा-टुक्रा पारेझैँ परमप्रभुले आफ्ना मानिसहरूलाई तिनीहरूको घर र देशबाट अलग गर्नुहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो खोजी नगरेसम्म

आराधना र बलिदानको माध्‍यमबाट परमेश्‍वरको उपस्‍थितिमा आउने प्रयास नगरेसम्‍म । "मलाई तिनीहरूमाथि नजर राख्‍न नभनेसम्‍म" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु

परमप्रभुले आफ्ना विद्रोही मानिसहरूलाई छोड्नुहुनेछ ।

शब्द अनुवाद