ne_tn/hos/05/12.md

2.4 KiB

सामान्‍य जानकारीः

परमप्रभु इस्राएल र यहूदाको बारेमा कुरा गर्दै हुनुहुन्छ ।

एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु

परमप्रभुले दुवै जातिहरूलाई नाश गर्नुहुनेछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

किरा ... सडाउने कुरा

यी शब्‍दहरू विभिन्‍न तरिकाले अनुवाद गरिएका छन् किनभने यसको हिब्रू शब्‍द कि त व्‍यापक छ कि अनिश्‍चित छ ।

जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो

एफ्राइम (इस्राएलको उत्तरी राज्‍य) र यहूदा (इस्राएलको दक्षिणी राज्‍य) दुवैले तिनीहरू खतरामा भएको अनुभव गरे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो

एफ्राइम र यहूदाले परमप्रभुलाई सहायताको निम्ति पुकार्नुको सट्टा अश्‍शूरलाई सहायता मागे । "महान् राजा" अश्‍शूरका राजाको उपाधि थियो ।

तर त्यसले ... सकेन

यहाँ "त्‍यसले" ले अश्‍शूरका राजालाई जनाउँछ ।

शब्द अनुवाद